नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

पशु क्‍वारेन्टाईन कार्यालय

भैरहवा ,रुपन्देही

मिति २०८२ साल भदौ १६ गते पशु क्वारेन्टाईन चेकपोष्ट, बेलहिया, रुपन्देहीद्वारा अबैध रुपमा आयातित १९ गोटा ब्रोईलर कुखुरा तथा १५० के.जी ब्रोईलर कुखुराको मासु नष्ट गरिएको साथै उक्त कार्यमा संलग्न व्यक्तीलाई रु ५००००/- जरिवाना गरि छाडिएको ।

सम्बन्धित सूचना तथा समाचारहरु

मिति २०८२ साल असोज ०५ गते पशु क्वारेन्टाईन चेकपोष्ट महेशपुर, नवलपरासी द्वारा अबैध आयातित ६० गोटा ब्रोईलर कुखुरा नष्ट ।

2082-06-05 | पशु क्वारेन्टाईन कार्यालय भैरहवा, रुपन्देही

मिति २०८२ साल असोज ०४ गते पशु क्वारेन्टाईन चेकपोष्ट महेशपुर, नवलपरासी द्वारा ९० गोटा अबैध ब्रोईलर कुखुरा नष्ट ।

2082-06-04 | पशु क्वारेन्टाईन कार्यालय भैरहवा, रुपन्देही

मिति २०८२ भदौ ३ गते पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया द्वारा अबैध ४६ गोटा ब्रोईलर कुखुरा नष्ट गरिएको साथै ५००००/- रुपैया ढुवानी गर्ने व्यक्तीलाई जरिवाना गरी छोडिएको ।

2082-05-04 | पशु क्वारेन्टाईन कार्यालय भैरहवा, रुपन्देही

मिति २०८२ साउन २६ गते पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया, रुपन्देही द्वारा २२ पिस अबैध ब्रोईलर कुखुरा रोहीणी खोला परिसरमा नष्ट गरिएको ।

2082-04-26 | पशु क्वारेन्टाईन कार्यालय भैरहवा, रुपन्देही

मिति २०८२ साल असार ०८ गते पशु क्वारेन्टाईन चेकपोष्ट महेशपुर नवलपरासी द्वारा अबैध १६ गोटा ब्रोईलर कुखुरा नष्ट ।

2082-03-11 | पशु क्वारेन्टाईन कार्यालय भैरहवा, रुपन्देही