नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

पशु क्‍वारेन्टाईन कार्यालय

भैरहवा ,रुपन्देही

कार्य विवरण

  • पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ लाई मुख्य आधार मानि पशु क्वारेन्टाईन कार्यक्रमहरु संचालन गर्दै जाने ।
  • पशु क्वारेन्टाईन कार्यक्रम संग सम्बन्धित अन्य निकायहरू (प्रहरी प्रशासन, भंसार, न्यायालय आदि संग समन्वय गरि कार्यक्रम संचालन गर्ने ।
  • आफ्नो विभाग अन्तर्गतका निकायहरू संग समन्वय कायम गरि आवश्यक सहयोग लिने दिने ।
  • पशु क्वारेन्टाईन सम्बन्धि जनचेतना अभिवृद्धि हुने कार्यक्रमहरु संचालन गर्दै जाने ।