NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा त्रयोदशी - २८

हाम्रो मिशन

None

.बाह्य मुलुकबाट भित्रिन सक्ने नविनतम रोग तथा अन्य संक्रामक रोगहरुलाई भित्रिन नदिन ।   .पशु पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आयात निर्यातलाई व्यवस्थित गर्ने ।   .देशभित्र कुनै संक्रामक रोग  फैलिएमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, पशु सेवा शाखा (स्थानीय तह) तथा अन्य निकायसंग समन्वय गरी रोगथाम र नियन्त्रण गर्ने ।   .बाह्य मुलुकबाट भित्रिन सक्ने संक्रामक रोगको वारेमा जनचेतना जगाउने ।   .रोग नियन्त्रण र निदान कार्यमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, पशु सेवा शाखा (स्थानीय तह) तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई सहयोग गर्ने ।   .पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र तत्सम्बन्धि नियमावली २०५६ मा भएका क्वारेन्टाईन सम्बन्धि दफा उपदफाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।